रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका व्यक्ति नियन्त्रणमा
setopati.com
. २ घण्टा अघि
रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९ बैरियाका १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले पक्राउ गरेको हो। उनी बैरिया अना...
Comment
Liked by: