बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खस्यो
annapurnapost.com
. २ घण्टा अघि
बैतडी : बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १२:३० बजेसम्म २८ हजार १४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए। जि...
Comment
Liked by: