ज्याक्सको विस्फोटक अर्धशतकसँगै इङ्ल्याण्डले इटालीलाई दियो विशाल लक्ष्य
kalakarmi.com
. २ घण्टा अघि
कोलकाता– टी२० विश्वकप अन्तर्गत इङ्ल्याण्ड तथा इटालीबीचको समूह चरणको खेलमा इङ्ल्याण्डले २० ओभरमा २०२ रन बनाएको छ । कोलकाताको इडन गार्डेनमा जारी यो खेल जित्नका लागि इटालीले २०३ रनको लक्ष्य पाएको छ ।
...
Comment
Liked by: