२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– बलिउडका हास्य कलाकार राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको छ । दिल्ली उच्च अदालतले ९ करोड रुपैयाँको चेक बाउन्स प्रकरणमा २.५ करोड रुपैयाँ जम्मा गरेपछि उनलाई जमानत दिएको हो । आज उनले १ करो...
Comment
Liked by: