अब पशुपतिनाथदेखि भारतको वैद्यनाथधाम ४ घण्टामै, २५० किमिको नयाँ एक्सप्रेसवे बन्ने
clickmandu.com
. ४ घण्टा अघि
काठमाडौं । नेपालको पशुपतिनाथलाई भारतको झारखण्डस्थित वैद्यनाथ धाम(बाबाधाम) सँग जोड्ने गरी २५० किलोमिटर लामो ‘पशुपतिनाथ-वैद्यनाथधाम हाई-स्पीड कोरिडोर’ निर्माण गरिने भएको छ । यो नयाँ ग्रीनफिल्ड एक्सप...
Comment
Liked by: