मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
झापा : झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–४ निवासी ५० वर्षीय भीमबहादुर दर्जी रहेका छन् । आज बिहान गौरादह–४ मजुवास्थित भित्री सडक खण्डको ...
Comment
Liked by: