क्लासिक टेकका कर्मचारीलाई ट्राभल प्याकेजमा १० हजारसम्म छुट, गुरु ट्राभल्सलाई इन्टरनेटमा १५ प्रतिशत सहुलियत
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिबिच व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । हालै आयोजित एक कार्यक्रममा क्लासिक टेकका चिफ ...
Comment
Liked by: