मोरङमा ६ घण्टामा करिब ३० प्रतशत मत खस्यो
onlinekhabar.com
. २ घण्टा अघि
विराटनगर । मोरङमा करिब ३० प्रतिशत मत खसेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार पछिल्लो विवरण अनुसार २९.५५ प्रतिशत मत खसेको हो । मोरङमा दिउँसो १ बजेसम्म २ लाख ३१ हजार मत खसेको छ ।...
Comment
Liked by: