अमेरिकी आक्रमणमा परेको इरानी फ्रिगेटबाट ८० शव भेटिए, अर्को जहाजमा पनि आक्रमण भएको आशंका
nepalviews.com
. २ घण्टा अघि
एजेन्सी । श्रीलंकाको नौसेना र वायुसेनाले मंगलबार इरानी नौसेनाको एक फ्रिगेटबाट आएको आपतकालीन सन्देशपछि समुद्रमा अलपत्र परेका ३२ जना नाविकको उद्धार गरेका छन्। उक्त फ्रिगेट तटबाट करिब ४० किलोमिटर (२५ ...
Comment
Liked by: