प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा १ बजेसम्म ३०.७ प्रतिशत मत खस्यो
arthasansar.com
. २ घण्टा अघि
कर्णालीमा दिउँसो १ बजेसम्म ३०.७ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार १ बजेसम्म ३ लाख १८ हजार ३०२ मत खसेको हो । प्रदेशमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या रहेको छ...
Comment
Liked by: