जुम्लामा खस्यो २३ हजार ६२५ मत
shilapatra.com
. २ घण्टा अघि
जुम्लामा प्रतिनिधसभा सदस्य निर्वाचनमा हालसम्म ३२.९३ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्ममा २३ हजार ६२५ मत खेसेको छ । जसमा ११ हजार ८९७ पुरुष र ११ हजार ७२८ महिला छन् । प्रकाशित मिति: बिहीबार, फागु...
Comment
Liked by: