जनमोर्चामा चित्रबहादुरले छोडेनन् अध्यक्ष, २५ वर्षदेखि निरन्तर
nepalpress.com
. ४ बर्ष अघि
रुपन्देही । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी फेरि दोहोरिएका छन् । चैत २४ गतेदेखि बुटवलमा सुरु भएको चौथो राष्ट्रिय सम्मेलनबाट पनि उनी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका भएका हुन् । सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय नेतृत्व चयन गरेको छ । पार्टीको ...
Comment

Liked by: