कोशी : चालककै लापरबाहीले हुन्छ दुर्घटना, माघ महिनामै ५४ जनाको मृत्यु
himalpress.com
. २ घण्टा अघि
इटहरी – कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...
Comment
Liked by: