इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा
onlinekhabar.com
. २ घण्टा अघि
४ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा पुगेको छ । इंग्ल्यान्डको जितले इटलीसँगै स्कटल्यान्ड पनि सुपर ८ होडबाट बाहिरिएको छ । ...
Comment
Liked by: