देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मतदान जारी : आयोग
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका ...
Comment
Liked by: