डडेल्धुरामा अहिलेसम्म ३३ हजारभन्दा बढी मत खस्यो
onlinekhabar.com
. २ घण्टा अघि
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा हालसम्म ३३ हजारभन्दा बढी मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो दुई बजेसम्म कुल ३३ हजार १ सय १५ मत खसेको छ, जसमा महिला मतदाताको स...
Comment
Liked by: