मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५...
Comment
Liked by: