दोलखा वेदिङ : कर्मचारी कुरेको कुर्यै, मतदाता आउँदै आएनन्
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कोही पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन् । वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका क...
Comment
Liked by: