छतबाट खस्दा बालक गम्भीर घाइते
gorkhapatraonline.com
. २ घण्टा अघि
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तीवाङ बजारको शान्ति टोलमा बस्ने २ वर्षीय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ । दिउँसो २ बजे दुईतले घरको छतमा खेलिरहनुभएको अमृत पुनका छोरा ...
Comment
Liked by: