काभ्रेमा ३ बजेसम्म ४१ प्रतिशत मतदान
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकमा बिहीबार (फागुन २१) अपराह्न ३ बजेसम्म एक लाख ३२ हजार ४८ मत खसेको छ । ५९ हजार १८५ महिला र ७२ हजार ८३६ जना पुरुषले मतदान गरिसकेका प्रमु...
Comment
Liked by: