सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
clickmandu.com
. २ घण्टा अघि
सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २:३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ । कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि ...
Comment
Liked by: