झापा–५ मा दिउँसो १:३० बजेसम्म ४५ प्रतिशत मतदान
aarthiknews.com
. २ घण्टा अघि
झापा । झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म करिब ४५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले उक्त क्षेत्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको बताइएको छ। मतदान के...
Comment
Liked by: