२ बजेसम्म ३३ प्रतिशत मत खस्यो
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । देशभर प्रतिनिधिसभाका लागि अहिले मतदान जारी छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख २० हजार ४२ मत खसेको छ । यो करिब १ ...
Comment
Liked by: