हुम्लामा मतपेटिका गुम्बामा लगेर भोट हाल्न पाउनुपर्ने माग राखेपछि तनाव
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । हिमाली जिल्ला हुम्लाको हल्जी गाउँमा मतपेटिका गुम्बामा लगेर भोट हाल्न पाउनुपर्ने माग राखेपछि बिहीबार (फागुन २१) केही समय तनाव उत्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नाम्खा ...
Comment
Liked by: