एक सय पाँच वर्षीया जोशीले गरिन् मतदान
hamrakura.com
. १ महीना अघि
कञ्चनपुर । कञ्चनपुरमा १०५ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । शुक्लाफाँटा नगरपालिका–१ स्थित कृष्ण आधारभूत विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । उनी १०५ वर्षीया वृद्धा विष्णुमति जोशी हुन...
Comment
Liked by: