विद्युतीय गाडी बिक्रीमा नेपाल संसारकै दोस्रो स्थानमा
onlinekhabar.com
. २ घण्टा अघि
४ फागुन, काठमाडौं । विद्युतीय गाडी (ईभी) बिक्रीमा नेपालले संसारकै दोस्रो स्थान ओगटेको छ । सन् २०२५ मा संसारभरिबाट बिक्री भएका ईभी कारहरूमा नेपाल सबैभन्दा बढी बिक्री गर्नेमा दोस्रो स्थानमा रहेको हो...
Comment
Liked by: