छतबाट खसेर गम्भीर घाइते बालकको हेलिकप्टरमार्फत उद्धार
ratopati.com
. २ घण्टा अघि
बागलुङ । बागलुङमा घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका– १, बुर्तिबाङ बजारका दुई वर्षीय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते भएका हुन्...
Comment
Liked by: