आज बेलुकीदेखि होला मतगणना, के छ आयोगको तयारी?
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएपछि आज बेलुकीदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयुक्त डा.जानकी तुलाधरका अनुसार सम्बन्धित मतगणनास्थलमा सबै मतदान केन्द्रबाट ...
Comment
Liked by: