धनुषामा ५५ प्रतिशत मतदान
shilapatra.com
. १ घण्टा अघि
धनुषामा ५५ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार साढे ४ बजेसम्म जिल्लाभर ५५ प्रतिशत मतदान भएको हो । मतदानको समय सकिन अब आधा घण्टा बाँकी छ । प्रकाशित मिति: बिहीबार, फागुन २...
Comment
Liked by: