नेपालले अब राति पनि काम गर्नेछ : विश्वप्रकाश शर्मा
nepalnews.com
. २ घण्टा अघि
तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन्। दमौलीमा सोमबार भएको सभामा उनले अबको १०/१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन...
Comment
Liked by: