दोलखाको मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान फेरि सुरु
clickmandu.com
. २ घण्टा अघि
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । तामाकोशी–४ को गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा केही समयअघि मतदान पुनः सञ्चालनमा...
Comment
Liked by: