रूपन्देहीमा सकियो मतदान, खस्यो ६० प्रतिशतभन्दा बढी मत
lokaantar.com
. १ घण्टा अघि
पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएको छ । साँझ ५ बजेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले लाइनमा बसेका एक दुई ठाउँमा बाहेक मतदान...
Comment
Liked by: