देशभर ६० प्रतिशत मत खस्यो
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : आज भएको प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। केही क्षेत्रमा मतदान कार्य भइरहेकाले यसको प्रतिशत केही बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार हाल मतदान सकिएको क्षेत्र...
Comment
Liked by: