रौतहटमा चारै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन, मतगणनाको तयारी हुँदै
annapurnapost.com
. २ घण्टा अघि
रौतहट : आसन्न प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते भएको निर्वाचनमा रौतहट जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको छ । निर्धारित समय बिहान ७ बजेदेखि सुरू भए...
Comment
Liked by: