अनलाइनखबर न्युज रुम लाइभ
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । यसैबीच देशभरको निर्वाचनबारे हामीले लाइभ गरेका छौं ।
Comment
Liked by: