राष्ट्रपतिले जुक्ति लगाएपछि संविधान जोगिँदै यसरी सम्भव भयो २१ फागुनको निर्वाचन
shilapatra.com
. २ घण्टा अघि
‘मलाई त्यो दिन अझै स्पष्ट याद छ । शपथग्रहण सकिएलगत्तै राष्ट्रपतिज्यूले प्रधानमन्त्री सुशीला कार्कीसँग हात मिलाउँदै भन्नुभएको थियो, 'ल, अब देशको भार तपाईंको काँधमा छ । तोकिएको समयमै चुनाव गराउनुहोला...
Comment
Liked by: