म्याग्दीमा ५४.२७ प्रतिशत मत खस्यो
baahrakhari.com
. १ घण्टा अघि
म्याग्दी । म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५४.२७ प्रतिशत मत खसेको छ । बिहीबार (फागुन २१) बिहान निर्धारित समयमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदानमा महिला २५ हजार ११८, पुरुष २१ हजार ७७४ र...
Comment
Liked by: