सेनाको हेलिकोप्टरमार्फत मतपेटिका धुञ्चे ल्याइयो
shilapatra.com
. २ घण्टा अघि
प्रतिनिधिभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन्...
Comment
Liked by: