स्याङ्जामा मतपेटिका संकलन गरिँदै, रातिदेखि गणना
baahrakhari.com
. २ घण्टा अघि
पोखरा । स्याङ्जामा मतपेटिका आउने क्रम जारी छ । अब एक घण्टाभित्र सबै मतपेटिका संकलन भइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आजै सर्वदलीय बैठक बसेर १० बजेबाट मतगणना गर्ने तयारी रहेको बताइएको छ...
Comment
Liked by: