उदयपुरमा ५२ प्रतिशत मतदान, मतपेटिका गणनास्थलतर्फ लैजाने कार्य जारी
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उदयपुर जिल्लामा ५२ प्रतिशत मतदान भएको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल २ लाख ३८ हजार ९ सय २६ मतदातामध्ये १ लाख २४ हजार ६ सय ९३ जनाले मतदान गरे...
Comment
Liked by: