कपिलवस्तुमा ६३.६३ प्रतिशत मतदान
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ। कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो। सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले...
Comment
Liked by: