निर्वाचन सम्पन्न भएलगत्तै अमेरिकाले भन्यो– सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक छौँ
baahrakhari.com
. ३ घण्टा अघि
काठमाडौं । अमेरिकाले नेपालमा निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार (फागुन २१) निर्वाचन सम्पन्न भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएको हो ।...
Comment
Liked by: