नुवाकोटमा मतपेटिका मध्यरातसम्म गणनास्थलमा पुर्याइने
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज नुवाकोटमा उत्साहजनक रूपमा मतदान सकिएको छ । ४ बजेसम्ममा ५० प्रतिशत मत खसिसकेको भएपनि हालसम्म पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । जिल्ला निर्वाचन...
Comment
Liked by: