आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ, २१ फागुनः निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो, “रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र...
Comment
Liked by: