कर्णालीमा ५२ प्रतिशत मतदान, मतपेटिका सदरमुकाम ल्याँइदै
hamrakura.com
. २ घण्टा अघि
सुर्खेत । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन कर्णालीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन-२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो ।
...
Comment
Liked by: