काठमाडौं १ : राति १० बजेबाटै मतगणना हुने
lokaantar.com
. १ घण्टा अघि
काठमाडौं क्षेत्र नम्बर १ मा राति १० बजेबाट मतगणना हुने भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा बसेको सर्वदलीय बैठकले बिहीबार राति १० बजेबाटै मतगणना गर्ने निर्णय गरेको हो । साथै...
Comment
Liked by: