कोसीमा ५८.६० प्रतिशत मतदान, कुन जिल्लामा कति खस्यो?
nepalnews.com
. १ घण्टा अघि
विराटनगर। प्रतिनिधि सभाको निर्वाचनमा कोसी प्रदेशमा ५८.६० प्रतिशत मतदान भएको छ। कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ वटै जिल्लामा गरी कुल २० लाख ९४ हजार ४८३ मत खसेको छ। कोसी ...
Comment
Liked by: