पाल्पामा ५५ प्रतिशत बढी मत खस्यो
gorkhapatraonline.com
. १ घण्टा अघि
तानसेन, फागुन २१ गते । पाल्पामा एक लाख १५ हजार बढी मतदाताले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका एक लाख १५ हजार ३७१ जनाले मतदान गरेका हुन्...
Comment
Liked by: