तनहुँमा ५२ प्रतिशत मतदान, मतपेटिका संकलन भए आजै गणना थालिने
setopati.com
. १ घण्टा अघि
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा तनहुँबाट ५२ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको तनहुँमा २ लाख ५४ हजार ३९७ जना मतदाता छन्...
Comment
Liked by: