दाङमा ५८.३३ प्रतिशत मतदान
setopati.com
. १ घण्टा अघि
दाङमा ५८.३३ प्रतिशत मतदान भएको छ। बिहीबार भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा चार लाख ३१ हजार ६ सय ८६ मतदाता थिए। तीमध्ये दुई लाख ५१ हजार आठ सय १९ जनाले मतदानमा भाग लिए। दाङको निर्वाचन क्षेत्...
Comment
Liked by: